एसईईको नतिजा दिउँसो तीन बजे सार्वजनिक गरिने काठमाडौं। एसईईको नतिजा दिउँसो तीन बजे सार्वजनिक गरिने भएको छ। काठमाडौं महानगरले बिहिबारदेखि फोहोर उठाउनेछ। नागरिकता विधेयकविरुद्ध काठमाडौंमा विद्यार्थीहरुले आन्दोलन गरेका छन्। साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका खेल्ने छन्। शुक्रबारदेखि सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिन सकिनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्