तीन महिनासम्म सीसीटीभी फुटेज नमेट्न सरकारको निर्देशन काठमाडौं। तीन महिनासम्म सीसीटीभी फुटेज नमेट्न सरकारको निर्देशन दिएको छ। एसईईको नतिजा बुधबार सार्वजनिक गरिने। स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगको ५ अर्ब ४ करोड बढीको खर्च भएको छ। न्याय परिषद्ले २२४ जिल्ला न्यायाधिशको सरुवा गर्ने भएको छ। सिरहामा मिटरव्याज विरुद्ध संघर्ष समिति गठन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्