६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु काठमाडौं। मंगलबार ६३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको छ। बिहिबार धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। नेपालमा एक वर्षभित्र ३ अर्ब बढीको चिया आयात गरियो। योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक संसद्बाट पारित गरिएको छ। यु–१९ फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्