सल्लाघारीमा रुखले किच्दा तीन जनाको मृत्यु काठमाडौं।सन् २०२३-२०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ।सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु हँदा १२ जना घाइते भएका छन्।भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ परेका छन्।दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ र पाकिस्तानी सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्