४५६ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं। शुक्रबार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सार्वजनिक यातायातको भाडादर बढेसँगै बागमती प्रदेशमा गाडी चढ्ने बित्तीकै २० रुपैयाँ तिर्नुपर्ने भएको छ। सेयर बजारमा लगाइएको ४÷१२को मार्जिन नीति संशोधन गरिएको छ। आज पनि प्रदेश १को नामाकरण हुन सकेन । सहकारीको नियमन गर्न छुट्टै निकाय गठन गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्