जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने काठमाडौं।निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने भएको छ।प्रेस युनियन महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।लिम्बुवान किराँत प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ।मधेस प्रदेशमा कोरोना सङ्क्रमण पुन बढ्दै गएको छ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आज शपथ ग्रहण गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्