साउन १६ गते एमालेले महङ्गी विरुद्ध उपत्यकामा प्रदर्शन गर्ने काठमाडौं। साउन १६ गते नेकपा एमालेले महङ्गी विरुद्ध उपत्यकामा प्रदर्शन गर्ने भएको छ। भरतपुर विमानस्थलबारे प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ। एसईईको नतिजा साउनको दोस्रो साता आउने भएको छ। दुई किलो युरेनियम सहित विराटनगरमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्