काठमाडौं महानगरका मेयरद्वारा प्रेस काउन्सिलमा उजुरी दर्ता काठमाडौ.।गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सत्तारूढ विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन्।इन्धनको मूल्य नघटाएर आयल निगमले अर्थ मन्त्रालयलाई दोष दिएको छ।काठमाडौं महानगरका मेयर द्वारा प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन्।पहिरोले अवरुद्व भएको दाङ–सल्यान सडक खण्ड खुल्यो र एन्फाको स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्