मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते हुने काठमाडौं।काठमाडौं महानगरले तीनवटा नयाँ दमकल खरिद गरेको छ।मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते शनिबार हुने भएको छ।पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध हुन पुगेको छ।पर्साबाट गाँजा र लागुऔषधसहित चारजना पक्राउ परेका छन् र श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्