आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै काठमाडौं।आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै छ।सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल हुने भएको छ।मौसम पुर्वानूमानको अनुसार आज देशका विभिन्न ठाँउहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।पेरिसको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ र आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डसंग सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्