उपसभामुख पुष्पा भुसालको शपथग्रहण ४ बजे हुने काठमाडौं।उपसभामुख पुष्पा भुसालको शपथग्रहण आज दिउँसो ४ बजे हुने भएको छ।भारत भ्रमणमा रहेका प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै छन्।भारतबाट पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको छ।ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ र नुवाकोटमा टिपर दुर्घटनामा परि १ जनाको मृत्यु हुँदा ५ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्