विश्वकप क्रिकेट कपमा आज नेपाल र नामिबिया भिड्दै काठमाडौं। विश्वकप क्रिकेट कपमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। कञ्नपुरमा बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन्। दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ। भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्