नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै छ।दाङमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।मौसम पूर्वानुमान अनुसार आज सामान्य वर्षाको सम्भावना रहेको छ।ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ र विश्वकप लिग २ मा नेपालले आज नामिबियासँग खेल्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्