आज उपसभामुख पदकालागि निर्वाचन हुँदै काठमाडौं।आज उपसभामुख पदकालागि निर्वाचन हुँदै छ।त्रिवि शिक्षण अस्पतालको ४० औँ वार्षिकोत्सव मनाइँदै छ।आईजीपी विवादबारे आज अन्तिम सुनुवाइ हुने भएको छ।सर्लाहीबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् र भारतले नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्