राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै काठमाडौं।प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ।गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही गर्न माओवादी सांसदहरूले माग गरेका छन्।राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक १ बजे बस्दै छ।जनकपुरमा सामुदायिक विद्यालय आजदेखि १ महिना बिदा हुँदैछ र श्रीलङ्काका प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्