एमालेले बहिष्कार गर्‍यो लेखा समिति बैठक काठमाडौं।जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ।रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्।सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड मर्ज हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्