लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरको माग काठमाडौं। लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरहरुले माग गरेका छन्। मधेश प्रदेशले चालु आर्थिक वर्षमा ५० प्रतिशत मात्र बजेट खर्च गरेको छ। सशस्त्र प्रहरीका ५७ डिएसपीले दज्र्यानी चिन्ह पाएका छन्। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सेयर बजार परिसूचक नेप्से ७७.०१ अंकले घट्यो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्