आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो काठमाडौ।हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध भएको छ।आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारसम्मका लागि सारिएको छ।जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज गरिने भएको छ।चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ र नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९४,८०० रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्