भोलीदेखि नविल र एनबी बैंकको एकीकृत कारोबार हुने
काठमाडौं। सोमबारदेखि नविल र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार हुने भएको छ। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भयो। पाकिस्तानले पनि महिला साफ च्याम्पियनसिप खेल्ने भएको छ। दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। बुटवलको पाल्पाली होटलमा २१ वर्षीय युवती मृत भेटिएकि छन्।
प्रतिक्रिया दिनुहोस्
