नेपालले बेच्यो ४ अर्ब बढीको अलैँची काठमाडौं। चालू आर्थिक वर्षमा नेपालले ४ अर्ब ५० करोडको अलैँची निर्यात गरेको छ। सर्वोच्च अदालतले आदेश दिएपछि चितवनमा सवारी लाइसेन्स वितरणको काम तत्काललाई रोकिएको छ। काठमाडौंमा भोलिदेखि दुई दिनसम्म वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। श्रीलंकाको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ। भारतमा बाढीको कारण १६ जनाको ज्यान गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्