बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। माओवादी केन्द्रले पदाधिकारी छनोट गर्न सकेन। धनगढीमा विद्यार्थी लक्षित बैँकिङ शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिनाको शिशुको मृत्यु भएको छ। भारतले गहुँका उत्पादन निर्यातमा कडाइ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्