प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।रूपन्देहीबाट अवैध सुनसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन्।बुटवलमा करेन्ट लागेर १ जना युवतीको मृत्यु हुन पुगेको छ।काठमाडौं महानगरले अपार्टमेन्टको सम्पत्ति कर घटाएको छ र सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्