झापामा अर्को हात्ती पनि मृत फेला काठमाडौं। लमजुङको बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ। झापामा अर्को हात्ती पनि मृत भेटिएका छन्। नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्