माओवादीका पदाधिकारीको नाम प्रचण्डले प्रस्ताव गर्ने काठमाडौं।माओवादीका पदाधिकारीहरुको नाम प्रचण्डले प्रस्ताव गर्ने भएका छन्।पहिरा ले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ।इलाममा सात राउण्ड गोलीसहित १ जना पक्राउ परेका छन्।चट्याङ लागेर गुल्मीमा १४ वर्षीय बालकको मृत्‍यु हुन पुगेको छ र भारतमा कोरोनाको नयाँ सब–भेरियन्ट भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्