वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर काठमाडौं।वीरगञ्ज महानगरले साउन १ गते बाट सम्पत्ति करको दर घटाउने भएको छ।बजेटमाथि छलफल गर्न मधेस प्रदेशसभा बैठक बस्दै छ।जसपाका तीन मन्त्रीहरु फेरिँदै,शपथ ग्रहण सोमवार हुँदै।कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् र अभ्यास खेलमा नेपाली क्रिकेट टोलीसँग ओन्टारियो क्लब ५५ रनले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्