लोसपको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु काठमाडौं।लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू भएको छ।निरन्तर वर्षाको कारण गाईघाटका पसलहरु डुबानमा गरेका छन्।मोरङमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।इरानमा भूकम्पमा परी ५ जनाको मृत्यु हुँदा ४४ जना घाइते हुन पुगेका छन् र क्यानाडामा रहेको क्रिकेट टोली अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गर्दै विजयी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्