काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित काठमाडौं।काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ।रवि लामिछानेको चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहने छ।बारामा चट्याङ लागेर १ को मृत्यु हुँदा २ जना घाइते भएका छन्।नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा मृत्यु भने शून्य रहेको छ र ईलाका प्रहरी कार्यालय कृष्णनगरले भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्