सप्तकोशीमा पानीको बहाव १ लाख ४१ हजार क्युसेक पुग्यो काठमाडौं। लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। सप्तकोशीमा पानीको बहाव १ लाख ४१ हजार ७ सय २५ क्युसेक पुगेको छ। कर्णाली प्रदेश सभाको बैठकमा एमालेको अवरोध रहेको छ। नवलपरासी पूर्वमा बाढीको कारण ३ ठाउँमा सडक अवरुद्ध भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ ९एन्फा०को नवनिर्वाचित टिमलाई बधाई दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्