आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै काठमाडौं। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै । वर्षाको कारण नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। आज देशको विभिन्न स्थानमा भारि वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। बुधबारदेखि हिमालयन हाइड्रोको आईपीओ बिक्री खुला गरिएको छ। बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्