हैजा बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडौं।हैजा बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।डुबानका कारण विराटनगरमा १५ सय घर परिवार विस्थापित हुन पुगेका छन्।नेप्से परिसूचक ११.८२ अंङ्कले घटेको छ।वामदेव गौतमले घोषण गरेको ‘नेकपा राष्ट्रिय एकता पार्टीमा’ ८ जनाको सचिवालय रहने भएको छ र अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्