नवनियुक्त ४ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण काठमाडौं।एकीकृत समाजवादीबाट नवनियुक्त ४ मन्त्री र १ राज्यमन्त्रीहरुले शपथ ग्रहण गरेका छन्।स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आईपीओ खुला गरिएको छ।पाटन अस्पतालमा हैजाको उपचारलाई छुट्टै डेस्क स्थापना भएको छ।बारामा प्रहरीले भन्सार छली गरी ल्याएको १२ सय लिटरपाम तेलसहित ४ जना पक्राउ परेका छन् रकोलम्बियामा रङ्गशाला भत्किँदा ४ जनाको मृत्यु हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्