चौतर्फी विरोधपछि सरकारले पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घटायो काठमाडौं।चौतर्फी विरोधपछि सरकारले पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घटाएकाे छ।टोखा नगरपालिकाले चाकुको ब्राण्डिङ गर्ने भएको छ।धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ।सिन्धुपाल्चोकमा थुनामा रहेका १ कैदीको मृत्यु भएको छ र पोखरा स्पोर्टस अवार्ड असार १८ गते हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्