बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै काठमाडौ।बिहिवारबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ।अबदेखि फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना लाग्ने भएको छ।अप्पर सोलु हाइड्रोको आईपीओ असार २० गते देखि खुल्दै छ र भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्