रवि लामिछानेको पार्टीविरुद्ध उजुरी दर्ता काठमाडौं। रवि लामिछानेको पार्टीविरुद्ध उजुरी दर्ता भएको छ। देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। संवैधानिक नियुक्तिको सक्कली प्रति झिकाउन आदेश सर्वोच्च अदालतले आदेश दिएको छ। छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन माग यातायात व्यवसायीले माग गरेका छन्। नबिल बैँकको कायम मुकायम सीईओमा सुजीतकुमार शाक्य नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्