अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु काठमाडौं। बुधबार सत्ता गठबन्धनले मन्त्री हेरफेपरबारे छलफल गर्न बैठक बस्दैछ। बुधबारदेखि वायुसेवा सञ्चालकले नियमित रुपमा आन्तरिक उडान गर्ने भएको छ। संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदैछ। कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ। अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्