रवि लामिछानेले गराए निर्वाचन आयोगमा दल दर्ता काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् द्वारा खेलकुद विश्वविद्यालय बनाउन कार्यदल गठन भएको छ।नेप्से परिसूचक ३७.४९ अंकले बढेको छ।रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।अब काठमाडौं महानगरभित्र २५० वटा सार्वजनिक शौचालय सञ्चालनमा आउने भएको छ र बंगलादेशमा जारी रग्बी सिरिजको पहिलो खेलमा नेपाल बंगलादेशसंग २०–० को स्कोरले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्