रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्दै काठमाडौं।जय पृथ्वीबहादुर सिंहलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ।सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्दै छन्।सुनको मूल्य आज बजारमा प्रतितोला ९७,७०० रुपैयाँ कायम भएको छ।तनहुँको दुम्सीचौरमा २५ शैयाको कोभिड अस्पताल बन्ने भएको छ र भारतमा मनसुनको प्रकोपमा परेर २६ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्