पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बनेको छ: प्रचण्ड काठमाडौं। माओवादी अध्यक्ष प्रचण्डले पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बनेको बताएका छन्। आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टिकापुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ। ताप्लेजुङमा पहिरले आठ घर बगायो। सर्लाहीमा कार दुर्घटना हुँदा ४ वर्षे बालको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्