रोल्पामा साइकलबाट लडेर १ युवकको मृत्यु काठमाडौं।रोल्पामा साइकलबाट लडेर एक जना युवकको मृत्यु भएको छ।सप्तरीमा सशस्त्र प्रहरीले १५ सय टिन तेलसहित भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलवाट सुनका गहनासहित एक जना यात्रु प्रहरीको नियन्त्रणमा परेका छन्।दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने भ्रमणका लागि नेपाल आएका छन् र एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमानेपालले कुवेतलाई १०८ रनको लक्ष्य दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्