सवारी ट्रायल परीक्षाको अनुगमन कार्यालयबाटै हुने काठमाडौं।अबदेखी सवारी ट्रायल परीक्षाको अनुगमन कार्यालयबाटै हुने व्यवस्था गरिने।डोटीमा चितुवाको आक्रमणबाट आमा छोरी घाइते भएका छन्।वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु हुन पुगेको छ। फ्रान्समा तापक्रम बढेपछि जमघट गर्न प्रतिबन्ध लगाइएको छ र एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेल कुवेतसँग खेल्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्