एमालेले आज जनप्रतिनिधिलाई प्रशिक्षण दिने काठमाडौं।नेकपा एमालेले आज जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै छ।रौतहटबाट नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।वाग्मती सरकारले कृषि अनुदान खारेज गरेको छ।आइतबारदेखि सेयर कारोबार विनियमावली हुने भएको छ र विश्वकप लिग २ अन्र्तगत नेपाल अमेरिकासँग ३९ रनले पराजित।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्