केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठबीच भेटघाट काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ। दाङको तुलसीपुरमा पहिलो पटक साइकल यात्रुका लागि साइकल लेन निर्माण गरिएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ। नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्