आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै काठमाडौं।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठक बस्दै छ।कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट १ जनाको मृत्यु हुन पुगेको छ।आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुने भएको छ खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्