प्रतिकिलो २० रुपैयाँले महँगियो चिनीको मूल्य काठमाडौं। नेकपा एमाले सचिवालय बैठक भोलि बस्ने भएको छ। लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ। नेपालगञ्जमा ब्राउन सुगरको तस्करी गर्ने ५ जना पक्राउ परेका छन्। बालश्रमविरुद्ध वसन्तपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्