कोहलपुरमा २ वटा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु काठमाडौं।त्रिभुवन विमानस्थलमा आज टर्मिनल भवनको शिलान्यास सम्पन्न भएको छ।कोहलपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ।मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा सम्पन्न भएको छ।काठमाडौं महानगरपलिकामा १० वटा नयाँ स्मार्ट शौचालय बन्ने भएको छ र फार्मासिस्टको लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्