बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते काठमाडौं। बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते भएका छन्। चितवनमा जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए भने ८ जना निको भएका छन्। बढुवा भएका पाँच एआईजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। नेपाललाई स्वीस सरकारले ८६ करोड अनुदान दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्