विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान काठमाडौं। विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरिएको छ। सरकारले असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने निर्णय गरेको छ। बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले आज पनि अवरोध गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का वर्षाको सम्भावना रहेको छ। चितवनमा भेटियो नयाँ प्रजातिको चरा भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्