लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र काठमाडौं।लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९७,५०० रुपैयाँ कायम भएको छ र लमजुङमा छोरीको बलात्कार आरोपमा बाबु पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्