निजगढ विमानस्थल बन्छःजनार्दन शर्मा काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थल बन्नेमा ढुक्क रहन बताएका छन्। एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ। एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ परेका छन्। गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु हुन पुगेको छ र नेपालमा थप १६ जनामा कोरोना पुष्टि हुँदा ९ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्