तारा एयरको पोखरा–जोमसोम उडान स्थगित काठमाडौं।तारा एयरको पोखरा–जोमसोम उडान जेठ २७ सम्मका लागी स्थगित गरिएको छ।आज नेप्से परिसूचक १८.२६ अंकले घटेको छ। कलाकार पल शाहको मुद्दामाथि सर्वोच्चमा बहस जारी रहेको छ।चीन दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी ४ जनाको मृत्यु,४० भन्दा बढी घाइते र एन्फा निर्वाचनमा २ जनाको उम्मेदवारी खारेज गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्